हात्तीबाट लाखौँको क्षति
सप्तरी, १५ पुस । सप्तरीको विभिन्न स्थानमा हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु¥याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार÷पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर