२७ जेष्ठ २०८३, बुधबार
देश

वाग्मती प्रदेशले पनि साझा यातायातलाई पैसा नदिने

काठमाडौँ, २३ माघ । वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको