६ फाल्गुन २०८२, बुधबार
देश

प्रदेशको अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य : मुख्यमन्त्री पोखरेल

बुटवल, २ असार । प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको अर्थतन्त्रको आकारलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य रहेको बताउनुभएको छ । उहाँले प्रदेशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर नेपालमै प्रथम स्थानमा