१६ आश्विन २०८३, शुक्रबार
देश

दुई विधेयक प्रमाणीकरण

बुटवल, २९ जेठ । प्रदेश नं ५ को प्रदेशसभा बैठकबाट पारित दुई विधेयकलाई प्रदेश प्रमुख धर्मनाथ यादवले आज प्रमाणीकरण गर्नुभएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र लोकसेवा आयोगका