१९ असार २०८३, शुक्रबार
देश

नयाँ वर्ष तथा जुडशीतल पर्व-२०७७ को उपलक्ष्यमा मुख्यमन्त्री राउतद्वारा शुभकामना

जनकपुरधाम, १ वैशाख । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले नयाँ वर्ष, २०७७ तथा जुडशीतल पर्वको उपलक्ष्यमा प्रदेशवासीको दीर्घायु, सुस्वास्थ्य एवं उत्तरोतर प्रगतिको कामना गर्नुभएको छ । नयाँ वर्षको अवसरमा आज भिडियो सन्देशमार्फत मुख्यमन्त्री राउतले विश्वव्यापी कोरोना भाइरसका कारण