३० कार्तिक २०८३, सोमबार
देश

कर्णाली प्रदेशसभाका दुई सदस्यलाई बैठकमा रोक

सुर्खेत, १९ जेठ । कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ । प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो । अम्मरबहादुर दैलेख क्षेत्र नं १ ९ख० बाट र सुशील