२६ जेष्ठ २०८३, मंगलबार
देश

३६३ को कोरोना परीक्षण १३२ को रिपोर्ट नेगेटिभ

धनुषा, ३० चैत । प्रदेश नं २ मा शनिबारसम्म ३६३ कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको थ्रोट स्वाब परीक्षण गरिएको छ । तीमध्ये १३२ को रिपोर्ट नेगेटिभ आएको छ भने २३१ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश नं २ मा यही