२ जेष्ठ २०८३, शनिबार
देश

कस्कीका क्रियाशील पत्रकारलाई आधारभूत स्वास्थ्य सामग्री प्रदान

चिप्लेढुङ्गा, २१ चैत । नेपाल पत्रकार महासंघ कास्कीले पोखराका क्रियाशील पत्रकारलाई आधारभूत स्वास्थ्य सामग्री प्रदान गरेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा महासंघले पत्रकारलाई उक्त सामग्री प्रदान गरेको हो । कोभिड– १९ को संक्रमणबाट जोगिन स्थलगत रिपोर्टिङमा खटिएर समाचार