१ भदौ २०८३, सोमबार
देश

प्रदेश नं ५ : कोरोना सङ्क्रमण बढ्दो, व्यवस्थापनमा समस्या

रुपन्देही, २० जेठ । रोजगारीका क्रममा भारत गएका नेपालीहरु ठूलो सङ्ख्यामा घर फर्किन थालेपछि प्रदेश नं ५ मा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । बन्दाबन्दीका कारण अलपत्र पर्ने अवस्था आएपछि भारतबाट दिनदिनै ठूलो सङ्ख्यामा नेपाली स्वेदश फर्किन