खोटाङ, ७ जेठ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाउन शुरु गरिएको छ । खोटाङ र उदयपुर जोड्ने फोक्सिङ्टारमा गत मङ्सिर–२७ गतेदेखि सञ्चालनमा ल्याइएको अस्थायी बेलिब्रिज मङ्गलबारदेखि निकाल्न शुरु गरिएको हो । पूर्वी