राहत वितरणमा सक्रिय स्थानीय तह
ललितपुर, १७ वैशाख । ललितपुरका ६ स्थानीय तह एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिकाका जनप्रतिनिधिहरु आफ्ना क्षेत्रका गरिब र असाय जनतालाई राहत वितरण व्यस्त छन् । ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले एक चरणको राहत वितरण गरिसकेका छन् भने