मन्त्री घिमिरेद्वारा योजनाको अनुगमन
विराटनगर, २१ असार । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङ क्षेत्र नं ४ (ख) मा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको अनुगमन गर्नुभएको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सांसद विकास कोष र भौतिक पूर्वाधार मन्त्रालयबाट