सरकारी अस्पतालले बहिरङ्ग सेवा शुरु नगरेपछि बिरामीले दुःख पाए
चितवन, १० वैशाख । गतवर्ष यतिबेला भरतपुर अस्पतालमा दैनिक दुई हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउँथे । यस वर्ष लकडाउनसँगै बहिरङ्ग सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामी फर्कन बाध्य भएका छन् । सामान्य समस्या भएका र पहुँच