१ भदौ २०८३, सोमबार
देश

पर्सामा २ जना कोरोना संक्रमितको मृत्यु

पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका २ जना कोरोना संक्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको उपचारका