चितवनमा पछिल्लो २४ घण्टामा १३४ जनामा कोरोना संक्रमण
चितवन । चितवन जिल्लामा पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५८५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन्