१२ आश्विन २०८१, शनिबार
देश

जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन योजना आधारपत्र तयार पार्दै

हिमांशु चौधरी, जनकपुरधाम, ९ माघ । प्रदेश नं २ सरकारले प्रदेशवासीको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन आगामी पाँच वर्षमा उच्च आर्थिक वृद्धिदर हासिल गरी गरिबी दर झार्ने लक्ष्य निर्धारण गरेको छ । सरकारले सोका लागि उच्च मानव विकास पहिचान र समृद्ध