२८ जेष्ठ २०८३, बिहिबार
देश

ट्रकको ठक्करबाट १ महिला र रुखको हाँगाले लागेर १ बालकको मृत्यु

झापा । मेची राजमार्गको भद्रपुर नगरपालिका– ९ चन्द्रगढी सामुदायिक वन कार्यालय अगाडि ट्रकले किचेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान की ७५ वर्षीया गायत्री देवी प्याकुरेल रहेकी छिन् । भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १