३ जेष्ठ २०८३, आइतबार
देश

प्रदेश नं १ मा थपिए १३६ जना कोरोना संक्रमित

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नंं १ मा आज १३६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा ६८ मध्ये विराटनगरमा ५९, झापामा २१, सुनसरीमा २०, सङ्खुवासभामा नौ, धनकुटा र इलाममा तीन/तीन, तेह्रथुम, ताप्लेजुङ र ओखलढुङ्गामा एक÷एक र