१२ आश्विन २०८१, शनिबार
देश

अनुगमनलाई चुस्त बनाउँदै काभ्रे जिल्ला प्रशासन

बनेपा, ७ चैत । जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन प्रभावकारी अनुगमन शुरु गरेको छ । कोभिड–१९ को जोखिमले बजारमा उपभोग्य वस्तु लगायत ग्यासको अभाव भएको जनगुनासो बढेपछि प्रशासनले अनुगमन शुरु गरेको हो । बिहीबार