प्रधानमन्त्री ओलीले गरे बादललाई जिताउन अपिल
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई जिताउन अपिल गरेका छन् । आज बुधबार अपिल जारी गर्दै उनले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न