७ जेष्ठ २०८१, सोमबार
देश

प्रदेश नं ५ मा मानव अधिकारको अवस्था सन्तोषजनक भएन् : इन्सेक

२१ मङ्सिर, नेपालगञ्ज । प्रदेश नं ५ मा मानव अधिकारको अवस्था आशालाग्दो नभएको निष्कर्ष निकालिएको छ । इन्सेकले नेपालगञ्जमा गरेको छलफल कार्यक्रमका सहभागीले समाजमा हिंसा, अराजकता, दण्डहिनताको अवस्था विद्यमान भएकाले मानव अधिकारकर्मीले नयाँ ढङ्गबाट काम गर्नुपर्ने सुझावसहित यस्तो निष्कर्ष निकालेका