डोटीमा आजमात्रै बाढी-पहिरोमा परी ८ जनाको मृत्यु
डोटी । आजमात्रै डोटी जिल्लामा आएको बाढी, पहिरामा परी ८ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की