४ जेष्ठ २०८३, सोमबार
देश

बेमौसमी वर्षा : सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु

सुदूरपश्चिम । अविरल वर्षासँगै भएका प्राकृतिक विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण घरमा च्यापिए मृत्यु हुनेमा डोटीका ११ वर्षीय आषिस कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडा, ६३ वर्षीय जोगी सार्की,