५ जेष्ठ २०८३, मंगलबार
देश

पाँचथरमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो

पाँचथर । पाँचथरमा बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो । यही कात्तिक १