१७ आश्विन २०८३, शनिबार
देश

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिंदै

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिंदैछन् । आज प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको बस्ने पाँचौँ बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत लिने भएका हुन् । प्रदेश १ को प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले यसअघि कात्तिक २३