२७ जेष्ठ २०८३, बुधबार
देश

प्रदेश १ मा राजेन्द्र राईले पेश गरे मुख्यमन्त्रीमा दाबी

बिराटनगर । प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट राजीनामा दिएको राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्वीकृत गरी मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गरेलगत्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री पदमा दाबी पेश गरेका