मार्तडी । बाजुरा जिल्लाका सबै पालिकाको ६९ वडामा आजदेखि एकैसाथ छ महिनादेखि ५९ महिना मुनिका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ । आजदेखि भोलि सोमबारसम्म सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका १६ हजार बालबालिकालाई सो क्याप्सुल खुवाउने कार्यक्रम