४ जेष्ठ २०८१, शुक्रबार
मधेश प्रदेश

कोभिड-१९: नीति तयार गर्न स्वास्थ्य सल्लाहकार समितिलाई जिम्मा

जनकपुरधाम, २१ चैत । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा गठित उच्चस्तरीय ‘कोरोना नियन्त्रण तथा रोकथाम’ निर्देशक समितिले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक नीति तयार गर्न प्रदेश स्वास्थ्य सल्लाहकार समितिलाई दिएको छ । समितिको आज यहाँ बसेको बैठकले