४ असार २०८१, मंगलबार
मधेश प्रदेश

प्रदेश नं २ मा कोरोनाको सन्त्रास

जनकपुरधाम, २१ वैशाख । प्रदेश नं २ को वीरगञ्ज–३ स्थित छपकैयाका एक ३६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सर्वसाधारणमा रोगको सन्त्रास बढेको छ । राष्ट्रिय सङ्क्रमण जनस्वास्थ्य प्रयोगशाला टेकुले सो व्यक्तिमा कोरोनाको पुष्टि गरेपछि अन्य व्यक्तिमा पनि रोगको सङ्क्रमण