६ जेष्ठ २०८१, आइतबार
मधेश प्रदेश

प्रदेश–२ मा सहमतीय राजनीति अघि बढ्ने सङ्केत

गोपालप्रसाद बराल, महोत्तरी, १४ माघ । प्रदेशसभा नं २ मा सहमतीय राजनीति अघि बढ्ने सकारात्मक सङ्केत बढेको छ । सरकार सञ्चालनकै लागि पनि कुनै एक दलको स्पष्ट बहुमत नरहेको प्रदेशसभामा दुईतिहाइ मत चाहिने प्रदेश राजधानी र नामकरणको विषयमा अब आम