२२ बैशाख २०८१, शनिबार
लुम्विनी प्रदेश

लुम्बिनीमा *७ सदस्यीय मन्त्रिमण्डल, जसपाका तीनैजना र स्वतन्त्र सांसदलाई चिठ्ठा

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री केसीले केही समयपछि उनले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।