२२ बैशाख २०८१, शनिबार
लुम्विनी प्रदेश

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न सर्वोच्चमा रिट

काठमाडौँ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दर्ता भएको छ । लुम्बिनी प्रदेशसभाको एमाले संसदीय दलका तर्फबाट पूर्वमन्त्री एवं एमाले प्रदेश अध्यक्ष लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचनले बोलाएको प्रदेशसभाको विशेष अधिवेशन रोक्न