१२ बैशाख २०८१, बुधबार
लुम्विनी प्रदेश

माओवादीका कुलप्रसादको मात्रै लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौं । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) को मात्रै मुख्यमन्त्रीका रुपमा दावी पेश भएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलका अनुसार मुख्यमन्त्रीमा केसीको मात्रै दाबी परेको हो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले