७ बैशाख २०८३, सोमबार
लुम्विनी प्रदेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान हुने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुने भएको छ । उक्त प्रयोजनका लागि आजै एरो थाईको जहाज नेपाल आइसकेको छ । थाइल्याण्डबाट दिउँसो त्रिभुवन