९ जेष्ठ २०८१, बुधबार
लुम्विनी प्रदेश

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान

रुपन्देही । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेका प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण