७ असार २०८१, शुक्रबार
लुम्विनी प्रदेश

लुम्बिनी प्रदेशको ४० अर्ब ९५ करोड ९७ लाखको बजेट (पूर्णपाठ)

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८।०७९ का लागि रु ४० अर्ब ९५ करोड ९७ लाखको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको बैठकमा आज बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले चालुतर्फ रु १४ अर्ब ९३ करोड