४ असार २०८१, मंगलबार
कर्णाली प्रदेश

कर्णाली सरकारबाट बाहिरियो एमाले, तीन मन्त्रीले दिए सामूहिक राजीनामा

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । कर्णाली प्रदेश सरकारमा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा