२१ बैशाख २०८१, शुक्रबार
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा वर्षापछि धानबालीमा प्रतिकूल असर

सुदूरपश्चिम । गएरातिदेखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशका किसान चिन्तित भएका छन् । चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो । दुई दिनअघि काटेर खेतमै