५ जेष्ठ २०८१, शनिबार
सुदूरपश्चिम प्रदेश

बाँकेको डुडुवामा कन्या मुद्दति खाता : छोरीको पढाइ र विवाहको चिन्ता हट्यो

बाँके । बाँके जिल्लाको डुडुवा गाउँपालिकाले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत ‘कन्या मुद्दति खाता’ खोलिदिए पछि अभिभावक खुशी भएका छन् । छात्राको पढाइलाई निरन्तरता दिन र उमेर नपुगी विवाह हुने प्रचलनलाई अन्त्य गर्न गाउँपालिकाले सो अभियान सुरुआत गरेको हो ।