, ज्योतिषशास्त्र

ज्योतिषशास्त्र

  • sleep

    जानिराखौं, तपाईले कस्तो सपना देख्दा के फल प्राप्त हुन्छ ?

    उच्चकोटिका तान्त्रिक डा नारायणदत्त श्रीमालीको “सुबोध स्वप्न ज्योतिष”मा कुन सपना देख्दा के फल पाइन्छ भनी उल्लेख गरिएको छ । सपना चामल देख्दा कसैसँगको शत्रुता समाप्त हुन्छ । पूजापाठ गरेको देख्दा समस्याको अन्त्य हुन्छ । बच्चा हिँडेको देख्दा कतै फँसेको धन फिर्ता पाइन्छ । खाटमा सुतेको देख्दा वैभव प्राप्ति हुन्छ । खुल्ला ढोका देख्दा कसैसँग मित्रता […]

  • यस्ता युवतीहरुमा जुनसुकै पुरुषलाई आकर्षित गर्ने क्षमता हुन्छ

    ज्योतिष शास्त्रलाई विश्वास गर्ने हो भने केही राशि भएका युवतीहरुमा विशेष गुण हुन्छ । उनीहरु आफ्नो राशिको प्रभावले जो सुकै पुरुषलाई पनि पगाल्न सक्छन् । १२ राशिमध्ये चार राशि भएका युवतीहरु आफ्नो सुन्दरता बिना नै कसैलाई रिझाउन सक्षम हुन्छन् । यी निम्न चार राशि भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ, उनीहरुले जस्तोसुकै पुरुषलाई पनि मोहित […]

  • todays-raashifal

    शुभ हुन्न यी राशिबीच प्रेम र विवाह !

    केही राशि जो एक–अर्काको शत्रु मानिएको छ, त्यस्तै केही राशिहरुमा सम्बन्धमा निक्कै लगाव रहने हुन्छ । राशिमा कतिको विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने यी कुरा जान्नुहोस्, जुन राशिहरुबीच प्रेम वा विवाह नभए नै राम्रो मानिन्छ । मेष र वृश्चिक :  एकतर्फी प्रेमले कसरी समस्या उत्पन्न गराउँछ भन्ने कुरा यी दुई राशिको जोडीबाट थाहा पाउँन सकिन्छ […]

  • Planet

    जीवन परिवर्तन गराउन जप्नुहोस यी नौ वटा मन्त्र

    आफ्नो ग्रह दोषले गर्दा मानिसहरुले अनेकौ समस्याहरु झेलिरहेको हुन्छन् । यस्ता उपायहरु छन् जसको सही ढंगबाट सदुपयोग गरियो भने ग्रहलाई अनुकुल बनाएर लाभान्वित पनि बनाउन सकिन्छ । यी नवग्रहको मन्त्र जप गर्नुहोस्: सूर्य मन्त्र ॐ ह्रीं ह्रों सूर्याय नम चन्द्रमा मन्त्र ॐ ऐं क्लीं सोमाय नम मंगल मन्त्र ॐ हूं श्री मंगलाय नम बुध मन्त्र […]

  • ज्योतिषशास्त्र

    जान्नुहोस् ज्योतिषशास्त्रको दृष्टिले जन्म महिना अनुसार तपाईंको व्यबहार

    पूर्वीय दर्शनले ज्योतिषशास्त्रलाई स्वीकार गरेको छ । अझैपनि लाखौं मान्छे ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडी बढाउछन् । मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिले उ जन्मेको महिनाले पनि धेरै फरक पार्छ । कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो हुन्छ् यो पढ्नुहोस्– बैसाख : यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल […]

  • Laxmi

    धनको संकटवाट मुक्त हुने केहि उपाय, लागु गरेर हेर्नुहोस् एक पटक

    प्राय मानिसहरु जहिलेपनि धन अभाव भएको र पैसा बचाउन नसकेको बताएका भेटिन्छन् । तर किन यसरी संकट भइरहेको छ धन? के छ धन बचाउने उपायहरु ? यी र यस्तै समस्याले सताएको छ भने कतै तपाईंले कुनै गल्ती पो गरिरहनुभएको छ कि?   यहाँ प्रस्तुत गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ […]

  • Solar system

    कुन बार जन्मिएको मानिसको भविष्य कस्तो हुन्छ ?

    मानिसको जन्मेको समय र हुर्केको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । पौराणिक कालदेखि मान्दै आएको ज्योतिषशास्त्रका अनुसार मानिसमा गुणहरु देखा पर्ने बताईएको छ ।  त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको […]

  • planets

    ग्रहको प्रभावमा कसरी पर्छन् प्राणी जगत ?

    आम प्राणी जगतमा ग्रहको प्रभाव तीन किसिमको हुन्छ :- १) नैसर्गिक २) जन्मगत र ३) गोचर यो लेखमा नैसर्गिक प्रभावबारे उल्लेख गरिन्छ । नैसर्गिक प्रभाव भनेको ग्रहको स्वतःप्राप्त हुने फल हो । प्रकृतिका आधारमा व्यक्तिले प्राप्त गर्ने ऊर्जा नै नैसर्गिक फल हो । प्रत्येक ग्रहको आआफ्नो छुट्टाछुट्टै प्रभाव र अधिकार हुन्छ । जस्तै :- सूर्य […]