७ आश्विन २०८१, सोमबार
लेखहरु

प्रतिनिधिसभा विघटनको मुद्दा : टुंगियो क्षेत्राधिकार विवाद

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलास वा बृहत् पूर्णइजलासमा सुनुवाइ गर्ने भन्ने विवाद आज टुङ्गिएको छ । गत पुस १० गतेदेखि शुरु भएको उक्त क्षेत्राधिकार विवाद आज संवैधानिक इजलासमै सुनुवाइ हुने आदेश भएपछि सकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा