७ आश्विन २०८१, सोमबार
लेखहरु

बन्द हडतालले जनतालाई होइन नेतालाई मात्र हुन्छ फाइदा

जनता अबुझ हुन या नेता बुझ्न गार्हो हुदैछ किनभने बेमौसमी बाजा बजाउदा देश र जनता दुवैलाई समस्या पर्न सक्छ । ५ बर्षको लागि बनाएका प्रधानमन्त्रीलाई ३ वर्ष नपुग्दै सिट छोड भन्नु मेरो विचारमा सरासर गलत छ । काम गर्दा प्रयाप्त