७ आश्विन २०८१, सोमबार
लेखहरु

अझै सहारा पाएनन् बागलुङको ढोरपाटनका बाढीपीडितले

बलेवा । बागलुङको निसीखोला गाउँपालिका–१, २ र ३ मा चार वर्ष अघिसम्म ठूलो गाउँ थियो । गाउँलेबीच एउटै मुटुजस्तै मिलाप पनि थियो । खेतबारीमा काम गर्न अर्मपर्म, मेलापात र जन्ती मलामी सबैका लागि साथसाथ हुन्थे । शिक्षादिक्षा होस् या आइपर्ने