७ आश्विन २०८१, सोमबार
लेखहरु

महोत्तरीमा यौन हिंसाको घटनामा वृद्धि

जलेश्वर । विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अनुसार आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१ वटा यौन हिंसाका घटना घटेका हुन् । महोत्तरीका प्रहरी उपरीक्षक