२१ बैशाख २०८१, शुक्रबार
लेखहरु

चक्रव्यूहमा फसेको विराटनगरको चक्रपथ निर्माण आयोजना

विराटनगर । विराटनगर चक्रपथ निर्माण योजना शुरु भएको दुई दशक नाघ्यो तर यसले कहिले पूर्णता पाउला भन्ने ठेगान अझै छैन । यसरी हेर्दा आयोजना नै चक्रव्यूहमा फसेको देखिएको छ । यति लामो समयसम्म पनि बाटो निर्माण हुनु त कहाँ हो