२१ बैशाख २०८१, शुक्रबार
लेखहरु

काभ्रेमा मिर्गाैला तस्करी : रोकिएकै हो ?

काभ्रेपलाञ्चोक । ‘बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गाैला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष १० महिनाको अवधिमा समेत मिर्गाैला तस्करीका घटना बाहिर