८ बैशाख २०८१, शनिबार
लेखहरु

विद्यालय नै अभिभावक

पाँचथर । फिदिम नगरपालिका–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालय कहिल्यै बिदा हुँदैन । विद्यार्थी जस्तै प्रधानाध्यापक र शिक्षक पनि प्रायः विद्यालयमै रहन्छन् । साहराविहीन २५ जना विद्यार्थीलाई आवासमा राखेर पढाउँदै आएको यस विद्यालयमा बिहान बेलुकी अरु विद्यार्थीसमेत भेला हुन्छन् ।