लेखहरु

  • Rape Sign

    बलात्कार राज्यविरुद्धको अपराध हो

    कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरी जबरजस्ती गरिने यौनसम्पर्कलाई भनिन्छ । त्यसैगरी उमेर नपुगेको व्यक्तिलाई ललाईफकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार नै मानिन्छ । यस अर्थमा नावालकसँग सहमतिमा नै भएको यौनसम्पर्क पनि बलात्कार हो । बलात्कार अपराध हो  । अपराध मात्र होइन बलात्कार राज्यविरुद्धको अपराध नै  हो  । पछिल्लो समयमा […]

  • consumer-rights

    नेपालमा उपभोक्ता अधिकार र उपभोक्ता मञ्चको अवस्था

    सामान्य अर्थमा उपभोक्ता भन्नाले बस्तु वा सेवाको उपभोग गर्ने व्यक्तिलाई बुझिन्छ । अर्को शब्दमा भन्ने हो भने उपभोक्ता त्यो  व्यक्ति वा संगठन हो, जसले प्रयोगका लागि बस्तु वा सेवा लिन्छ ,त्यसको सट्टामा केहि पैसा दिन्छ अर्थात कुनै पनि उपभोग्य बस्तु वा सेवा प्रयोग गर्ने व्यक्ति वा संस्थालाई उपभोक्ता भनिन्छ ।  कुनै पनि वस्तु वा सेवाको […]

  • TIA Accident New

    के असुरक्षित नै छ नेपाली आकाश ?

    नेपालको धेरै भाग हिमाल र पहाडले भरिएको र ठुला समथल भूभाग नहुनुले पहाडमा रहेका विमानस्थलले धेरै मापदण्ड पुरा गर्न सकेका छैनन् । राजधानी काठमाण्डौको अवस्था नै तै छ । नेपालको तराई क्षेत्रमा समथल भूभाग भएपनि विजिबिलिटी बिहान र बेलुका धेरै काम हुने गर्दछ । देशको जटिल भौगोलिक बनावट र क्षणभरमै वदलिने मौसमले समेत अन्य देशका […]

  • Diarohoea

    झाडापखाला के हो ? 

    झाडापखाला के हो ? दिनमा तीन चारपटक भन्दा बढी छिटोछिटो पातलो दिसा जानु र वाकवाकीसमेत हुनुलाई झाडापखाला वा झाडावान्ता पनि भनिन्छ । झाडा पखाला हुँदा जलवियोजनका कारण शरीरबाट प्रशस्त पानी, नुन तथा पोषण तत्वहरु खेर जान्छन् जसलाई समयमै पूर्ति गर्न नसक्दा विरामीको ज्यानै समेत जान सक्छ । झाडापखाला हुनु भन्दा अगाडि देखिने लक्षणहरू पेट दुख्ने […]

  • Nari-Diwas1

    अन्तराष्ट्रिय महिला दिवस र नेपालमा महिला सशक्तिकरण

    आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस, ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीको अन्तराष्ट्रिय सम्मेलनले हरेक वर्षको आठ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार […]

  • smoke

    चुरोट तथा सुर्तीजन्य पदार्थको लत छुटाउने उपायहरु

    मानिस यो धर्तीमा जन्मिसकेपछि एउटा न एउटा वानी लिएरै आएको हुन्छ । धेरै खालका वानीहरुमध्ये चुरोट तथा सुर्ती सेवन पनि एक हो । यस लतमा मुख्यगरी किसोर तथा किसोरिहरु रहर र देखासिकीले सुर्तीजन्य पदार्थको सेवन गर्ने र पछि लात्कै रुपमा विकास हुदैँ गएको देख्न सकिन्छ । कतिपय व्यक्तिहरु दुख भुलाउने बाहानामा पनि चुरोटको प्रयोग गरेको […]

  • angry

    किन उठ्छ रिस अनि कसरी नियन्त्रण गर्ने ?

    रिस उठ्नु भनेको एउटा प्रकृति र विज्ञानको नियम पनि हो । कोहि मानिस चाहेर पनि रिसाएको हुदैन । यो भनेको परिस्थितिमा भरपर्ने कुरा हो । कोहि मानिसहरुको रिसाउने बानी हुन्छ भने कसैको समस्या पनि हुन्छ । जसलाई इन्टरमिटेन्ट एक्सप्लोसिप डिसअर्डर पनि भनिन्छ । कोही मानिसहरु स-साना कुराहरुमा पनि रिसाएका हुन्छन् भने कोही पुरानो कुराहरुलाई लिएर […]

  • Naariko awasta

    नेपालमा महिलाको अवस्था कस्तो छ ?

    – सुस्मिता रिजाल ‘जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवता रमाउने गर्दछन्’ यो भावार्थलाई पुष्टि गर्न हाम्रा वेद, पुराणलगायतका धर्मग्रन्थ कहीं चुकेका छैनन् । हिन्दु धर्मले महिलामाथि कुनै भेदभाव गरेको देखिदैन बरु महिला शक्तिको प्रचार गर्नुका साथै महिलालाई उच्च दर्जामा राखेको कुरा हाम्रा धार्मिक ग्रन्थहरुले महिलालाई दिएको स्थानबाट पुष्टि हुन्छ । माता, देवी, सरस्वती, आदि नामबाट […]

  • Sarbajanik yatayat

    राजधानीमा सार्वजनिक यातायातमा समस्या, विकल्प के ?

    काठमाण्डौ, देशको राजधानी, विदेशी नेपाल आउँदाको पहिलो गन्तव्य हो । काठमाण्डौले विकासको धेरै फड्को मारिसकेको अवस्थामा पनि यातायात क्षेत्र भने व्यवस्थित बन्न सकेको छैन । राजधानीमा दैनिकजसो कामकाजी मानिसले सार्वजनिक यातायातको प्रयोग अनिवार्य आवश्यक छ । काठमाण्डौवासीले दैनिक यात्राका क्रममा अनेक समस्या भोग्न बाध्य बन्नु परिरहेको छ । विशेषगरी बिहानको कार्यालय सुरु हुनुभन्दा अगाडि र […]

  • Nepal Importance Book

    नेपाल महात्म्य तथा नेपालका तीर्थस्थल परिचय – पुस्तक समीक्षा

    पुस्तकको समीक्षात्मक टिप्पणी – प्रा. डा. राजेन्द्र सुवेदी नेपाल विश्वका विभिन्न राष्ट्रहरूमध्ये पुरानो इतिहास र अस्तित्व बोकेको राष्ट्र हो । आधुनिक नेपालको निर्माण हुनुभन्दा अगाडिको स्थितिमा यहाँको भूराजनीति अनेक राजा रजौटाहरूको अधीनस्थ थियो । तैपनि यहाँको परिचय पशुपतिनाथ, गोरखनाथ, मुक्त्तिनाथ, चन्दननाथ आदि इष्टदेवको संरक्षणमा चलेको थियो ।  ती मुलुकहरूमा आधिदैविक र आध्यात्मिक आस्थाको अनुशासन कायम […]

  • अबकोे शैक्षिक प्रणाली कस्तो आवश्यक छ ?

    संघियता कार्यान्वयन भएर स्थानीय तहले आफ्नो काम सञ्चालन गरिसकेको अवस्थामा समेत शैक्षिक प्रणालीको आवश्यक बहस र तयारी हुन सकेको छैन । विशेषगरी माध्यमिक तहको शिक्षा प्रणाली कस्तो हुने भन्ने गृहकार्यले सार्थकता पाउन सकेको छैन । नयाँ शैक्षिक सत्र सुरू हुन एक महिना मात्र समय बाँकी रहँदासमेत जुन रूपमा शैक्षिक प्रणालीको बहस र अबको शैक्षिक सत्रबाट […]

  • martyers

    प्रजातन्त्र दिवश किन मनाइन्छ ?

    जब नेपालमा २००७ फागुन ७ गते अर्थात् आजको दिन तत्कालिन जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । विशेष गरी प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद […]

  • love

    आखिर प्रेम के हो र प्रेम किन गरिन्छ ?

    प्रेम सुन्दा जति सुन्दर शब्द छ । त्यतिनै यसको महत्व पनि छ किनकि प्रेमले गर्दा नै यो संसार चलिरहेको छ । प्रेम नभएको भए सायद यो संसारमा कोहि कसैको हुदैनथ्यो होला । यो प्रेम शब्द नभएको भए कसैसंग पनि ताना, सम्बन्ध नै हुदैनथ्यो । यो संसारमा मानिस भएर जन्मिसकेपछि बाच्नको लागि अरु कसैको माया, प्रेम, […]

  • couple

    तपाईलाई कुनै केटीले मनपराएको थाहा पाउने संकेतहरु

    प्राय: केटीहरुले कहिले पनि भन्न सक्दैनन् । कुनै केटालाई म तिमीलाई मनपराउछु भनेर प्रस्ताव राख्न सक्दैनन् । मनभित्र जतिसुकै सजायको भए पनि पनि उनीहरु कहिले पनि ब्यक्त गर्दैनन् । त्यसैले गर्दा कुनै केटीले यी व्यवहार देखाउछ भने जानी राखौ । १. कुनै केटी तपाईसँग कुरा गर्न इच्छुक हुनु । २. तपाईसँग घुमफिर गर्न वा समय […]

  • unsucess

    यी हुन मानिस असफल हुने मुख्य कारणहरु

    किन हाम्रो समाजमा सबै मनिसहरु सफल भएका छैनन् । केहि व्यक्तिहरु भने सानो प्रयासबाटनै सफल बनेका छन तर अधिकांस मानिसहरु आफ्नो रातदिनको मिहिनतबाट मात्र सफल बनेका छन या अन्तत असफलनै भएका छन् । धेरै जसो मानिसहरु सफल नहुनुका पछाडी केहि बाधक कुराहरु हुन्छन् जसप्रति हाम्रो ध्यान जादैन । असफल बनाउने केहि बानि व्यवहारहरुलाई निम्न अनुसार […]