, लेखहरु

लेखहरु

  • arun-asian

    के हो त बुद्धका चार आर्य सत्य जसले जीवन बदलिन सक्छ

    शान्तिका अग्रदुत गौतम बुद्धलाई नचिन्ने मानिसहरु संसारमा कमै होलान। हाम्रै देस नेपालमा जन्मिएका भएपनि हामीहरुलाई बुद्धको बारेमा पूर्ण ज्ञान नहुन सक्छ। हुनत बुद्धले जीवनका अनेकौं पक्षमा खोजगरि मानव जीवनलाई धन्य धन्य बनाएका छन्। वास्तवमा बुद्धको मार्गदर्शनलाई बुझनु आफैमा कठिन र बैज्ञानिक छ। उनले बताएका चार आर्य सत्यलाई बुझेर जीवनमा लागु गरेको खण्डमा हाम्रो जीवन सफल […]

  • tribendra

    एक अद्भूत मौनप्रेम कहानी

    त्यो बाटुलो अनि हँसिलो अनुहार, ठुला काला आँखा, लामो कालो कपाल लाग्यो म कुनै चित्रकारको कला हेर्दैछु। अमृत साइन्स कलेजको कक्षा कोठामा पहिलो चोटि उनी सँग नजर जुधेको थियो। साच्चै कति मोहित पार्ने उनको रुप। पहिलो पल्ट देखे पनि बर्सौँदेखि परिचित जस्तो उनी सँग। त्यो उमेर न हो मनमा खैलाबैला मच्चिहाल्यो। क्लास सकेर घर फर्किएँ […]

  • चाणक्य नीति

    चाणक्यका ६ नीतिहरु ख्याल राख्दा जीवनमा १ रुपैया पनि नोक्सान हुन्न

    चाणक्यका ६ नीतिहरु ख्याल राख्दा जीवनमा १ रुपैया पनि नोक्सान हुन्न ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले […]

  • ATM Machine

    ATM आतंक

    पहिले जब ATM को प्रचलन थिएन तव घन्टौ लाईनमा बसेर पनि चेकको माध्यामबाट पैसा निकालेको अझै ताजै छ। त्यसबेला चेकबाट एकैचोटी महिना दिनलाई पुग्ने पैसा निकालिन्थ्यो तर अहिले हातमा ATM कार्ड छ र चाहिएको बेला कुनै पनि समयमा प्रयोग गरेर ATM मेसिनबाट तत्कालै पैसा निकालिन्छ। त्यसैले ATM निकै सजिलो र समय सापेक्ष भएको छ। कहिले […]

  • mom and child

    छोरी साटिएको १६ वर्षपछि थाहा पाउँदा

    कुरो फ्रान्सको हो, करिब १५ -१६ वर्ष अगाडी एक गोरा दम्पतिको अस्पतालमा छोरी भयो। दम्पति दंग थिए तर बच्ची त्यति गोरी थिइन। समय संगसंगै बच्ची बढ्दै गई, उसको रुपरंग कालो हुदै गयो र कपाल खुङ्गरुङ्ग परेको। कुनै हिशाबले बच्ची गोराको बच्ची जस्ती थिइन। मानिसहरू कुरा काट्न थाले र केटाले श्रीमतीमाथि शंका गर्न थाल्यो तर श्रीमतिचाहिं […]

  • bharat-bhandari

    दारीवाल केटाको एकदिने डायरी “केटी हेर्न जाँदा”

    मङ्गसिर देखी काठमाण्डौमा चिसो बढेकोले दारी नकाटेको करिव दुइ महिना भएछ। गोरो अनुहारमा झपक्कै आएको दारी लोभलाग्दो भयो हेर्दाहेर्दै। ऐना हेर्दा मन पर्न थाल्यो आफैँलाइ। साथिहरुलेपनि गज्जब छ भन्नथाले। सङ्गै पढेका महिला साथिहरुलेपनि दारी गज्जब छ भन्नथालेपछी झन् के चाहियो ? त्यसमाथी पनि फेसबुकमा यो दारी ग्याङमा पसेपछी दारी फाल्न पटक्कै मन लागेन। हुनत साथिहरुले […]

  • guru

    एउटा जोक

    डाक्टर साबले मेरो खुट्टाको नशा हेर्दै सोधे ” तपाइको पेशा के हो ?” मैले भने ” शिक्षण ” । तब डाक्टर साब मन्द हास्दै भने ” एउटा जोक भन्छु ल ? ” चिन्तामा डुबेको मैले हुन्छ हुन्न केहि नभन्दै डाक्टर साब जोक सुनाउन लागे र त्यो जोक सुन्न सबै बिरामीका कानहरु डाक्टर तिर तानिय। जोक […]

  • हरेक मानिसले जान्नैपर्ने चाणक्यका दस उपदेश:

    मानिसको मनमा विचारहरुको बर्षात हुनेगर्दछ प्रायगरी । विचारको बर्षात पछी यदी सो विचारहरुलाइ एकतृत गर्नसकियो भने महान विचार जन्मन्छ, सकिएन भने विचार छरिन्छ, सोच बदलिन्छ अनि मानिस अनिर्णयको बन्दी बन्दछ। मानिसले कतिकुरा जान्दैन भने कतिकुरा जानेरपनि ब्याबहारमा लागु गर्दैन। सिकाउन जती सहज छ, प्रयोग त्यती गाह्रो छ। सिग्रेट नपिउ भन्नेहरुनै सिग्रेट पिइदिन्छन् यहाँ । लोभ […]

  • किन गर्छन् सुसाइड मानिसहरुले ? कस्तो मानिसले सुसाइड गर्ने सम्भावना रहन्छ ?

    भन्छन् जन्म र मृत्यु स्वयंसिद्द तथ्य हो जिवनको। जन्मे पछी मर्नु प्राणीहरुको प्राकृतिक नियम हो । जन्म र मृत्यु कती पिडादायक हुन्छ त्यो कसैलाइ अनुभव छैन । न त जन्मिएकाले आफ्नो जन्मदाको अनुभव सुनाउछन् न त मरेकाले। मरेर फेरी फर्केर आएँ भनेको सुन्न पाएको छैन। हुन त हिन्दु शास्त्रले ८४ लाख जुनी हुन्छ भनेको छ। […]

  • फेरी तयार रहौँ अर्को महाभुकम्पको लागी

    सरकारले भुकम्प सुरक्षा दिवस मनाउँदैछ। त्योपनि धुमधाम सङ्ग। सायद लाखौँको खर्चमा हुनुपर्छ। १९९० सालको महाभुकम्पको सम्झनामा यो भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हुनुपर्छ सायद यो माघ २ गते। भनेपछी अब नेपाली जनताले बर्षको दुइ पटक भुकम्पको सामना गर्नुपर्ने भयो, त्यो पनि महाभुकम्पको। एउटा बैशाख १२ गते अनि अर्को माघ २ गते। त्यो हल्लैहल्लाको भुकम्प। त्यो […]

  • arundevkota

    कुमारजी आज्ञा गर्नुहुन्छ :हे अगत्स्य मुनि!….

    कुमारजी आज्ञा गर्नुहुन्छ : हे अगत्स्य मुनि! सृष्टिको सुरुवातमा केही पनि थिएन। समय पनि थिएन, स्थान पनि थिएन। मात्र शिव र शक्ति सँगै थिए। अचानक शक्ति चलमलाईन्, बोर लागेछ क्यार उनलाई! “ए हजुर! सुन्नुस् त!”,शिवजीको खुट्टा हल्लाईन्। परमानन्द स्वरूपमा निदाई रहेको बेलामा कसैले चलाएमा रिस त उठिहाल्छ नि! “हैन! के भो?”, झर्किलो स्वरमा आँखा मिच्दै […]

  • चोर्ने यो आधुनिक शैली, लिफ्ट दिँदा होस पुर्‍याउनुहोस् है

    कुरा गरिसकेपछी मोबाइललाई ब्यागको पछाडीपट्टी राखेर बाइक स्टार्ट गर्नैलाग्दा एउटी युबती छेवैमा आएर भनिन् “एस्क्युजमी! हजुर कहाँसम्म जाने हो? “म बालाजु जानेहो, किन र?” “ए! उसोभए साह्रै राम्रो भयो, मलाइ नयाँबजार छोडिदिनुस्न प्लीईईईज्!”उनिले भनिन्। एक पटक सरसर्ती हेरेँ उनिलाइ। करिब २०-२२ बर्षकी जस्ती देखिन्थिन् तिनी। एस्सो हेर्दा साधारण जीवन शैलिकी लाग्थिन्। साँझको आठ बजिसकेकोथियो। यतिखेर […]

  • Dream of New Nepal

    नयाँ नेपाल निर्माणको एउटा सपना

    पृष्ठभूमि नयाँ नेपाल निर्माणको एउटा सपना देखिरहँदा म हृदयदेखी सम्झना चाहन्छु तलको राष्ट्रिय गीतलाई एक पटक । छाडेर काम सारा एक काम रोजिरहेछु यो देशमा एउटा मानिस खोजिरहेछु  गीतकार तथा संगीतकार बिश्वनाथ वराल प्रेमले रचना र संगीत दिनुभएको तथा गायक शिशिर योगीले गाउँनु भएको राष्ट्रिय भावनाले ओतप्रोत उत्कृष्ट राष्ट्रिय गीत सच्चा देशभक्त नेपालीको नशानशामा रगत […]

  • arunn-devkota

    काठमाडौँको कम्पन शैली

    देशको राजधानी हो काठमाडौँ। राजधानी भएपछि धेरै सहनु पर्छ काठमाडौँलाई। एक त देशभरिका मान्छेहरुको ओइरो र साथसाथै तिनीहरुका सपना, आकांक्षा, पूर्वाग्रहहरुको ओइरो र कम्पन पनि। पृष्ठभूमि: परापूर्वकालमा मन्जुश्रीले चोभारको नाक आफ्नो खड्गले काटी यो उपत्यकाको पानी बाहिर फालेका थिए रे। फलस्वरूप यो प्राचीन तलाउ मानव बस्तीको लागि उपर्युक्त थलो बन्यो रे। भगवान कृष्णले यो बस्ती […]

  • दलित कोटामा नाम निकाल्यो भन्दैमा दलित भन्न पाइन्छ ?

    दलित कोटामा नाम निकाल्दैमा दलित भन्न पाइन्छ? “अब आएन्दा हामिलाइ दलित नभनियोस सर, यो अफिसमा धेरै भेदभाव बढेको छ, हामी दलित होइनौँ” “किन र सर? केभयो र ? कस्ले गर्यो त्यस्तो ?” “हिजो त्यहाँ बाहिर सबैले कुरा गर्दैथिए, त्यो दलित हो भन्दै मेरो नाम लिँदैथिए” “मतलव के तपाइँलाइ दलित भनेर तुच्छ ब्याबहार गरियो ? या […]

  • plance hijack

    विमान अपहरणको दोषी मानिदाको त्यो क्षण

    “Hey Nepali get up” भन्दै झक्झकाएर कराउँदै साथीले मेरो निन्द्रा त भङ्ग गर्यो नै साथै उस्को शब्दवाट म अचम्मित थिए । हुनत म नेपाली हुँ र यस्मा मलाई निसन्धेह गर्व छ तर पनि कुनै भारतिय साथिले यसरी मलाई सम्बोधन गरेका थिएनन् । कुरा २५ डिसेम्बर १९९९ को हो त्यस ताका म भारतको चेन्नैइमा SBOA school […]

  • Chankhya Niti

    चाणक्यले भनेका स्त्रीका बारेमा ७ रहस्यहरु

    चाणक्यले भनेका स्त्रीका बारेमा ७ रहस्यहरु ! चाणक्य तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनी प्लेटो र एरिस्टोटल जस्तै राजधर्मका प्रणेता, एडम स्मिथ जस्तै आर्थिक दर्शनका प्रतिपादक तथा मार्क्स जस्तै दार्शनिक थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार […]

  • bharat-bhandari

    किन हुन्छ यस्तो जलन शिक्षित युवा हरुमा ? जो देख्नमा शान्त तर छुँदा लाभा जस्तो

    किन हुन्छ यस्तो जलन शिक्षित युवा हरुमा ? “साला!! यहाँ पैसा बिना कसैले प्रगती देख्दैन,धन कमाए प्रगती हुनेरे,नत्र त हरिलठ्ठक रे यार!”, आफ्नो सिधा पछाडी पट्टिको टेबलबाट आबाज आयो। टाउकोलाइ करिब साठ्ठीडिग्री जतिको एङ्गलमा घुमाएर नजर लगाएँ पछाडीपट्टी। “आठकक्षा पास नगरेको त्यो कृष्णे (नाम परिबर्तन) गाउँको हिरो, सबैले सुपर म्यान जस्तै ठान्छन् उस्लाइ।” करिब २५-३० […]

  • bharat bhandari

    सबैले जान्नैपर्ने श्रीमद्भागवत गीतामा जीवनको वास्तविक अर्थ

    सबैले जान्नै पर्ने श्रीमद्भागवतगीतामा जीवनको वास्तविक अर्थ ध्यायतो विषयान्पुंस: संङ्गस्तेषुपजायते । संङ्गत्सञ्जायते काम:कामात्क्रोधोभिजाएत्ते ।।६२।। क्रोधाद् भबति सम्मोह: सम्मोहात्स्मृतिविभ्रम: स्मृति भ्रंशात् बुद्धिनाशो बुद्धिनाशात्प्रणस्थति।।६३।। जो ब्यक्ती आफ्नो इन्दृयहरुलाइ आफ्नो बसमा राख्न सक्दैन र आफैँ इन्दृयहरुको बसमा पर्दछ, त्यस्तो ब्यक्ती इन्दृय(नाक, कान,आँखा, जिब्रो र छाला) हरुको अवश्यक्ताको बिषयहरुको चिन्तन गर्न थाल्दछ। आँखाले कुनै राम्रो चिज देखेपछी उ तिनै […]

  • shooting-on-head

    बन्दुकको नालले बुझाउन खोजिएको परिवर्तन

    साँझ ढल्किदै  थियो। आकाशमा जुन चम्किलो बन्दै थियो। चराचुरुङ्गिहरु बास बस्न बाँसको झ्याङ्ग्मा कराइरहेका थिए । दिनभरिको  होहल्लाले थकित बारीका डिलमा सयपत्री फुलहरु आराम लिन खोजिरहेका देखिन्थे। कस्तो मनमोहक! म त्यसैमा रमाउदै थिएँ। भित्र आमा मकै भुट्दै हुनुहुन्थ्यो। मलाइ मकै मन पनि पर्ने ! अझ शहरमा म:म र चाउमिनको स्वादले दिक्क भएको जिब्रोलाइ पनि स्वाद ,फेरिने। “बाबु आइज, मकै […]