६ बैशाख २०८१, बिहिबार
लेखहरु

आज पश्चिमका कमैया र मधेसका हरवाचरवा मुक्ति दिवस

जनकपुरधाम । आज पश्चिम तराईका कमैया र मधेसका हरवाचरवा मुक्ति दिवस । आजैका दिन विसं २०५७ साउन २ गते पश्चिम तराईका कमैया र विसं २०७९ साउन २ गते मधेसका हरवाचरवा मुक्तिको घोषणा गरिएको थियो । तेइस वर्षअघि कमैया मुक्ति र